दलित समुदायको पहुँच अभिबृद्धि गरिने
स्थानीय स्तरको बजेट बिनियोजन प्रक्रियामा दलित समुदायको पहँुच अभिबृद्धिका लागी सहयोग गर्ने दैलेखका सरोकारवाला निकायले प्रतिवद्धता व्यक्त गरेका छन । जिल्ला मानब अधिकार पैरवी संजाल दैलेखको आयोजनामा सदरमुकाममा भएको बजेट विनियोजन प्रक्रियामा लक्षित वर्गको...
पुरा पढ्नुहोस